Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्ट्रेलिया प्रस्थान

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

समाजवादीनिकट प्रवासी नेपाली एकता मञ्चले गर्ने कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल शुक्रबार अस्ट्रेलिया गएका हुन् ।

मञ्चले सगरमाथा आरोहणको ७० वर्ष पूरा भएको सन्दर्भमा 'एभरेस्ट डे' कार्यक्रमको आयोजना गरेको छ ।

अध्यक्ष नेपाल भ्रमणका क्रममा पार्टीका विभिन्न कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077