Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विधान अधिवेशनबारे छलफल गर्न जसपाको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आइतबार बस्दैछ।

केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठक जेठ १४ गते आइतबार बस्नेछ ।

बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने बैठक दिनको १ बजे सुरु हुने छ ।

बैठकमा विधान अधिवेशन, समसामयिक राजनीति लगायतका विषयमा छलफल गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077