Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाबुराम भट्टराईले भने – रेशम चौधरीको रिहाइका लागि किन्तु परन्तु नगरौँ

    बाबुराम भट्टराईले भने – रेशम चौधरीको रिहाइका लागि किन्तु परन्तु नगरौँ

    अनलाइन नेपाल
  • शनिबार, १३ जेष्ठ २०८०
  • 882
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीको रिहाइ हुनु पर्नेमा जोड गरेका छन् ।

    टीकापुर हत्याकाण्डमा अदालतबाट जन्मकैद ठहर भई जेलजीवन बिताइरहेका रेशम चौधरीको रिहाइ बारेमा विवाद चलिरहेको बेला भट्टराईको यो धारणा आएको हो ।



    भट्टराईले भनेका छन्, ‘रेशम चौधरी लगायतका टीकापुर थारु विद्रोहका नेताहरूलाई संविधान कानून बमोजिम राष्ट्रपतिबाट माफी मिनाहा दिन र हजारौँको सङ्ख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन सांसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी गर्न अब कुनै किन्तु परन्तु नगरौँ । लोकतन्त्र भनेको प्रक्रिया सँगसँगै मुख्यतः जनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभुलौँ।’



    उनले नागरिकता बिद्येयक पनि प्रमाणिकरण हुनु पर्नेमा जोड गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार