Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • नयाँ बजेट र भारत भ्रमणबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    नयाँ बजेट र भारत भ्रमणबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 648
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान १० बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।



    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारको नयाँ बजेट, प्रधानमन्त्रीको भारत भ्रमणलगायत विषयमा छलफल हुनेछ ।



    प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते चार दिने भ्रमणका लागि भारत जाँदैछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार