Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

    सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 468
    SHARES

    काठमाडौं । सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक शुरू भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रवार साँझ साढे ५ बजे बैठक शुरू भएको हो ।



    सरकारले सुन तस्करी प्रकरणको अनुसन्धानमा मुछिएका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआइजी किरण बज्राचार्यलगायतलाई विभागीय कारबाहीको तयारी गरेको स्रोतले बतायो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार