Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

    सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 375
    SHARES

    काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

    एमाले नेतृत्वको नयाँ गठबन्धनसँगै बनेको सरकारको यो पहिलो क्याविनेट बैठक हो ।



    बुधबारमात्रै प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका थिए ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेृतत्वको मन्त्रिपरिषद् हाल २० सदस्यीय रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार