Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा

    मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 753
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो ।

    बैठकमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमण, भोलि संसद्मा पेस हुने आर्थिक वर्षको बजेट र गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने छुटबारे निर्णय हुने जनाईएको छ ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ गतेदेखि चार दिने भारत भ्रमणमा जाँदै छन् ।



    त्यस्तै नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा टीकापुर घटनामा कैद भुक्तान गरिरहेका रेशम चौधरीको कैद मिनाहा गर्ने गरी सरकारले फाइल अघि बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार