Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कृत्रिम खुट्टाको भरमा सगरमाथा चढेका बुढा मगर एमालेद्धारा सम्मानित

    कृत्रिम खुट्टाको भरमा सगरमाथा चढेका बुढा मगर एमालेद्धारा सम्मानित

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । दुवै खुट्टा गुमाएका विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही हरि बुढामगरलाई नेकपा एमालेले सम्मान गरेको छ ।

    आइतबार पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरेका बुढामगरलाई सम्मान गरेका हुन् ।



    ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाएका मगर यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका थिए।



    हरिले यो आरोहणसँगै सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडामाथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार