Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिआइबीले भन्यो – सुन तस्करीमा नयाँ तरीका देखियो, थप अनुसन्धान जारी छ

    सिआइबीले भन्यो – सुन तस्करीमा नयाँ तरीका देखियो, थप अनुसन्धान जारी छ

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । सुन तस्करीमा नयाँ शैली देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का अनुसार सामान भित्र सुन राखी सुन तस्करी गर्ने नयाँ तरीका अनुसन्धानबाट खुलेको हो ।



    नयाँ शैली अपनाएर सुन तस्करी गरी रहेको देखिएकोले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ । सिआइबीले भन्सार कर्मचारीसहित चार जनालाई पक्राउ गरी यससम्बन्धि अनुसन्धान थालेको छ ।



    बिद्युतीय चुरोटभित्र लुकाएर सुन तस्करी भएको र यसमा भन्सार कर्मचारी, भन्सार एजेन्ट तथा दुई व्यापारी पक्राउ परेका छन् । भन्सारका नासु रेवन्त खड्कासहितलाई ब्यूरोले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार