Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • उद्योग मन्त्रालयतर्फ नौ अर्ब ४६ करोड रकम विनियोजन

    उद्योग मन्त्रालयतर्फ नौ अर्ब ४६ करोड रकम विनियोजन

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 885
    SHARES

    काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई नौ अर्ब ४६ करोड रकम विनियोजन गरेको छ ।

    सोमबार आर्थिक वर्ष २०८०-०८१ को बजेत प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योग मन्त्रालयको लागि उक्त रकम विनियोजन गरिएको बताए ।



    त्यस्तै, वन तथा वातावरण मन्त्रालयको लागि १५ अर्ब ५६ करोड रकम विनियोजन गरेको छ ।



    साथै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री डा. महतले बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार