Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • विद्यार्थीलाई दिवा खाजामा ‘जंक फुड’ दिन नपाइने, आठ अर्ब ४५ करोड विनियोजन

    विद्यार्थीलाई दिवा खाजामा ‘जंक फुड’ दिन नपाइने, आठ अर्ब ४५ करोड विनियोजन

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 717
    SHARES

    काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ ।

    दिवा खाजा कार्यक्रमका लागि आठ अर्ब ४५ करोड विनियोजन गरिएको हो ।



    अर्थमन्त्री डा. प्रकाशशरण महतले दिवा खाजामा ‘जङ्क फुड’ दिन नपाइने व्यवस्था गरेको बताए ।



    स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने समेत अर्थमन्त्रीले बताए ।

    दिवा खाजाका लागि ८ अर्ब ४५ करोड रकम छुट्याएको सरकारले ३२ लाख विद्यार्थी लाभान्वित हुने अनुमान गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार