Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अब गुट्खा र सुर्ती प्लास्टिकमा प्याक गर्न नपाइने

    अब गुट्खा र सुर्ती प्लास्टिकमा प्याक गर्न नपाइने

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 945
    SHARES

    काठमाडौं । सरकारले गुट्का र सुर्ती प्याक गर्दा प्लास्टिक प्रयोग गर्न नपाइने नीति ल्याएको छ ।

    अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१को बजेट वक्तव्य प्रस्तुत गर्दै अन्तःशुल्क लाग्ने सुर्ती तथा गुट्खाजन्य पदार्थको प्याकिङ गर्दा जैविक पदार्थबाट मात्रै गर्न पाउने घोषणा गरेका हुन् ।



    महतले २०८१ वैशाख १ गतेदेखि अनिवार्य रूपमा जैविक रूपमा सडेर जाने जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइने बताए ।



    हाल गुट्खा र सुर्ती प्लास्टिकमा प्याक हुँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार