Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट

    सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 939
    SHARES

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ ।

    सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो बजेट घोषणा गरेका हुन् ।



    यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।



    सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार