Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रहरी समायोजन अघि बढाइने

    प्रहरी समायोजन अघि बढाइने

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरी समायोजन कार्य अघि बढाइने बताइएको छ ।

    सोमबार संसदमा अर्थमन्त्री प्रकाशशरणले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रहरी समायोजन गरिने बताएका हुन् ।



    देश संघीय संरचनामा गएको लामो समय भइसके पनि अहिलेसम्म भने प्रहरी समायोजनले गति लिन सकेको छैन।



    संघीय ऐन समेत जारी हुन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार