Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतको जम्मुमा बस दुर्घटना : ७ जनाको मृत्यु, १२ घाइते

एजेन्सी । भारतको जम्मुमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना भएको हो ।

सो बसमा बिहारका बासिन्दा चढेका थिए । घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ ।

उनीहरुको उपचार सरकारी अस्पतालहरुमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077