Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढेको छ । यससँगै सूचक १९४४.०३ विन्दुमा आएको छ ।

१७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१ कम्पनीको ५४ सय ८५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ३३ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ४ कम्पनीको मूल्य घटेको छ ।

बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077