Online Nepal
  • शनिबार, १० साउन २०८२
  • फेरि बढ्यो सुनको मूल्य, एकैदिन तोलामा २४ सयले बृद्धि

    फेरि बढ्यो सुनको मूल्य, एकैदिन तोलामा २४ सयले बृद्धि

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 945
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा सुन आज फेरि बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज दुई हजार ४०० रुपैयाँले बढेको छ ।



    छापावाल सुन तोलामा एक लाख १० हजार ५०० रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, तेजाबी सुन तोलामा एक लाख नौ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार