Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको निधन

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको आज निधन भएको छ ।

सर्लाही जिल्ला क्षेत्र नम्बर -२ बाट दुईपटक प्रत्यक्ष सांसद निर्वाचित भएकी पाण्डे अघिल्लो प्रतिनिधि सभामा समानुपातिक सांसद थिइन् ।

पाण्डे लामो समयदेखि स्वासप्रश्वास सम्बन्धि रोगले पिडित पाण्डेको ७२ वर्षको उमेरमा निधन भएको हो ।

उनको आजै पशुपति आर्यघाट दाहसंस्कारको तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077