Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेस नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको निधन

    कांग्रेस नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको निधन

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको आज निधन भएको छ ।

    सर्लाही जिल्ला क्षेत्र नम्बर -२ बाट दुईपटक प्रत्यक्ष सांसद निर्वाचित भएकी पाण्डे अघिल्लो प्रतिनिधि सभामा समानुपातिक सांसद थिइन् ।



    पाण्डे लामो समयदेखि स्वासप्रश्वास सम्बन्धि रोगले पिडित पाण्डेको ७२ वर्षको उमेरमा निधन भएको हो ।



    उनको आजै पशुपति आर्यघाट दाहसंस्कारको तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार