Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल

काठमाडौं। भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेललाई ल्याइएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ बजेट सार्वजनिक गरेलगत्तै भन्सारमा अनुभवी पौडेललाई जिम्मेवारी दिएका छन् ।

खानेपानी मन्त्रालयबाट हालै अर्थ मन्त्रालयमा सरुवा भएका पौडेललाई भन्सार विभागको नेतृत्वको जिम्मेवारी पाएका हुन् ।

भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको सरुवासँगै जेठ यतादेखि विभाग नेतृत्वविहीन थियो ।

पौडेलले बुधबारबाट विभागको प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्दैछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077