Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकीको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त

पोखरा । गण्डकी प्रदेश सरकारको मुख्य न्याधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् ।

शर्मालाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्य न्यायाधिवक्तमा नियुक्त गरेको हो ।

शर्मा गत वर्षको वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा म्याग्दीको बेनी नगरपालिका मेयरमा पराजित भएका हुन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेको शर्मा नेकपा एमालेका सुरत केसीले पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077