Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्जेन्टिनी कप्तान मेसीले पीएसजी छोड्ने निश्चित

एजेन्सी । अर्जेन्टिनी कप्तान लियोनल मेसीले पेरिस सेन्ट जर्मन (पीएसजी) छोड्ने निश्चित भएको छ ।

दुई वर्षअघि पीएसजीमा अनुबन्धित भएका मेसीले यस सिजनको अन्त्यसँगै क्लब छोड्ने प्रशिक्षक क्रिस्टोफर गाल्टियरले पुष्टि गरेका हुन् ।

मेसी सन् २०२१ मा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लबमा अनुबन्धित भएका थिए ।

मेसी र पीएसजीबीच दुई वर्षको सम्झौता थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077