Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

इमरान खानको पार्टीका अध्यक्ष परवेज पक्राउ

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफका अध्यक्ष परवेज इलाही पक्राउ परेका छन् ।

परवेजलाई उनको घर बाहिरबाट पक्राउ गरिएको हो । पाकिस्तान तहरीक–ए–इन्साफका प्रवक्ताले परवेज इलाहीको गिरफ्तारीको पुष्टि गरेका छन् ।

इलाहीलाई चौधरी जहुर इलाही रोडस्थित उनको घरबाटै पक्राउ गरिएको उनले बताएका छन् ।

उनी आतंकवादसँग सम्बन्धित मुद्दामा फरार सूचीमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077