Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • अमेरिकी राष्ट्रपति जो बाइडेन लडेपछि…

    अमेरिकी राष्ट्रपति जो बाइडेन लडेपछि…

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 801
    SHARES

    एजेन्सी । वायुसेना एकेडेमीको स्नातक समारोहमा डिप्लोमा हस्तान्तरण गर्ने क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन लडेका छन् ।

    कोलोराडोमा आयोजित सो कार्यक्रममा उनी लडेका हुन् ।



    उमेरले ८० वर्ष पुगेका सबैभन्दा वृद्ध राष्ट्रपति हात मिलाउने क्रममा खुट्टा फर्किदा लडेका थिए, उनलाई तुरुन्तै सुरक्षाकर्मीले मद्दत गरेर उठाएका थिए।



    सो कार्यक्रममा उपस्थित ९ सय ८१ स्नातक क्याडेटहरू प्रत्येकसँग हात मिलाउन राष्ट्रपति करिब डेढ घण्टा उभिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार