Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै

पोखरा । गण्डकी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।

सरकारले गण्डकी प्रदेशसभाबाट आगामी आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ ।

प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्नका लागि आज दिउँसो २ बजे प्रदेशसभाको बैठक आह्वान गरेको छ ।

उक्त बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सरकारले यही जेठ १२ गते विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेस गरेको थियो ।विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि यही जेठ १५ र १६ गते बसेको प्रदेशसभा बैठकमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077