Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकीको नीति–कार्यक्रम : पोखरामा अन्तराष्ट्रिय क्रिकेट रंगशाला (पूर्णपाठ)

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आइतबार बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी आर्थिक वर्ष २०८०/०८१ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

पोखरामा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माणको घोषणा प्रदेश सरकारले गरेको छ ।

साथै सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी हुने र खेल क्षेत्रमा सहयोग गर्नेलाई प्रदेश पदक वितरण गर्ने जनाएको छ ।

यस्तै मुस्ताङमा हाइ अल्टिच्युड खेल मैदान निर्माण र एक स्थानीय तह एक खेल मैदान कार्यक्रमलाई निरन्तरता दिएको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077