Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकीले घरेलु मदिरा ब्राण्डिङ गर्ने

पोखरा । गण्डकी सरकारले स्थानीय उत्पादनलाई व्यावसायीकरण गर्ने उद्धेश्यले घरेलु रक्सीलाई ब्राण्डिङ गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम मार्फत लोकल रक्सी ब्राण्डिङ गर्ने कार्यक्रम ल्याएको हो ।

नीति तथा कार्यक्रमा भनिएको छ,‘आधुनिक प्रविधिको प्रयोग गर्दै घरेलु मदिराको ब्राण्डिङ र उत्पादनको आवश्यक अध्ययन गरिनेछ।'

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र मनास्लु संरक्षण क्षेत्र आयोजना प्रदेश मातहत ल्याउने सरकारी घोषणा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077