Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बजेटमाथि अन्तरक्रिया गर्दै जसपा

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि अन्तरक्रिया गर्ने भएको छ ।

टेकुस्थित मसला कटेज रेष्टुरेन्ट एण्ड ब्याङ्क्वेटमा आज दिउँसो ४ बजेदेखि अन्तरक्रिया कार्यक्रम सुरु हुन लागेको हो ।

नेपाल बौद्धिक पेसाकर्मी महासंघको आयोजनामा हुने अन्तरक्रियामा पार्टीका नेता तथा आर्थिक विषयका जानकारहरूको सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077