Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ। सोमबार सुनको मूल्यमा कुनै फेरबदल भएको छैन।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ कायम छ ।

हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत स्थिर कायम छ । आइतबार चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077