Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सहमहामन्त्री चौधरीको आमाको निधन

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीकी आमाको निधन भएको छ ।

चौधरीकी आमा मदेशिया थरुनीको आज बिहान २ बजे निधन भएको हो ।

उनको बाराको कोल्हवी नगरपालिका वडा नं. ११ स्थित निवासमा निधन भएको हो ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077