Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कांग्रेस सहमहामन्त्री चौधरीको आमाको निधन

    कांग्रेस सहमहामन्त्री चौधरीको आमाको निधन

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 867
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीकी आमाको निधन भएको छ ।

    चौधरीकी आमा मदेशिया थरुनीको आज बिहान २ बजे निधन भएको हो ।



    उनको बाराको कोल्हवी नगरपालिका वडा नं. ११ स्थित निवासमा निधन भएको हो ।



    उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार