Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • योगेश भट्टराईको दाबी – नेपालको इतिहासमै प्रधानमन्त्री संसद्‌मा बने निरीह

    योगेश भट्टराईको दाबी – नेपालको इतिहासमै प्रधानमन्त्री संसद्‌मा बने निरीह

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 633
    SHARES

    काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले नेपालको इतिहासमै प्रधानमन्त्री संसद्‌मा निरीह भएको टिप्पणी गरेका छन् ।

    सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले प्रधानमन्त्रीले नागरिकता विधेयक प्रमाणीकरण गर्न गलत बाटो अपनाएको र यसबारेमा आफूसँग कुनै तर्क नरहेकाले प्रधानमन्त्री निरीह बनेको बताए ।



    प्रधानमन्त्रीले नागरिकता विधेयकबारे दिएको धारणा नै फितलो र कमजोर रहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार