Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • योगेश भट्टराईले भने – मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गरियोस्

    योगेश भट्टराईले भने – मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गरियोस्

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 330
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् ।



    सांसद भट्टराईले भने,‘किन मिटरब्याज पीडितको माग सम्बोधन भएन ?’



    सांसद भट्टराईले मिटरब्याज पीडितको मागमा सरकार गम्भीर नभएको आरोप समेत लगाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार