Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७६ विन्दुले बढेको छ ।

यससँगै सूचक १९०२.७५ विन्दुमा आएको छ । ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

कुल ९ कम्पनीको ९८ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा ७ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077