Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • स्याङ्जामा जिसस अधिकारी चढेको गाडी दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

    स्याङ्जामा जिसस अधिकारी चढेको गाडी दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    स्याङ्जा । स्याङ्जामा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको शिरुवारीबाट सदरमुकाम फर्कँदै गरेको बा१झ ५८७८ नम्बरको गाडी बुधबार साँझ दुर्घटनामा परेको हो ।



    प्रहरीका अनुसार मृत्यु हुनेमा चालक वालिङ नगरपालिका–४ का अमृत खनाल रहेका छन् ।



    यस्तै दुर्घटनामा जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पौडेल, अम्बिका पौडेल र टीकाराम पौडेल घाइतेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार