Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वकिलको भेषमा अदालत छिरेर प्रहरीकै सामुन्ने हत्या, अन्धाधुन्ध गोली प्रहार

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित लखनऊमा बुधवार अदालत परिसरमा गोली चलेको छ ।

वकिलको भेषमा अदालत प्रवेश गरेर प्रहरीकै सामुन्ने अन्धाधुन्ध गोली प्रहार हुँदा एक जनाको हत्या भएको हो ।

घटनामा सञ्जीव माहेश्वरी ‘जीवा’ मारिएका छन् । जीवा मुख्तार अन्सारी निकट माफिया रहेको बताइएको छ ।

अदालत परिसरमा आएर जीवाको हत्या गर्ने व्यक्ति १९ वर्षीय विजय यादव रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077