Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अफगानिस्तानमा भ्यान दुर्घटना, २४ जनाको मृत्यु

एजेन्सी । उत्तरी अफगानिस्तानमा बुधबार साँझ एउटा यात्रुबाहक भ्यान दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ ।

सर ए पोल प्रान्तमा भ्यान सडकबाट खोंचमा खसेर दुर्घटना भएको हो ।

दूर्घटनामा मर्नेहरुमा १२ महिला, आठ बालबालिका र चार जना पुरुष रहेको प्रहरीले जनाएको छ ।

चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077