Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडैं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.०६ अंकले बढेको छ । यससँगै सूचक १९३३.३९ विन्दुमा आएको छ ।

२ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको ५६६ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ४७ वटा कारोबार भएको हो । ११ कम्पनीको मूल्य बढ्दा ७ वटाको भाउ घटेको छ ।

बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077