Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस प्रतिनिधिसभाको सचेतकमा सुशीला थिङ

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य सुशिला थिङलाई सचेतकमा मनोनयन गरेको छ।

प्रतिनिधिसभा संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद थिङलाई प्रतिनिधिसभामा पार्टीको सचेतकमा मनोनयन गरेका हुन् ।

थिङले कांग्रेसको १४ औं महाधिवेशनमा आदिवासी जनजाति महिलातर्फ केन्द्रीय सदस्य जितेकी थिइन्।

सभापति देउवाले सांसद थिङलाई पार्टी संसदीय दलको विधानको धारा १३ को उपधारा-२ बमोजिम सचेतक पदमा मनोनयन गरे हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077