Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

पोखरा । गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ ।

सरकारले आगामी वर्षको लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम ३ दिन छलफलपछि संसदबाट पारित भएको हो ।

जेठ २१ गते सरकारका तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम संसदमा पेश गरेको थिए । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा क्रममा सांसदहरुले कार्यान्वयनमाथि भने शंका गरेका छन् ।

आर्थिक मितव्ययिता र खुद्रे तथा टुक्रे योजना नल्याउने प्रतिवद्धता जनाएपछि प्रदेश सरकारको नीति तथा कार्यक्रमले त्यसलाई रोकेर प्रदेशको ढुकुटी बढाउनतिर ध्यान केन्द्रित गर्न नसकेको सांसदहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077