Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बैठक पार्टी कार्यालयमा दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन लगायतका विषयमा छलफल हुनेछ ।

यस्तै बैठकमा समसामयिक राजनीतिबारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077