Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

विश्व टेस्ट च्याम्पियनसिप : अस्ट्रेलियाले भारतलाई दियो ४४४ रनको लक्ष्य

एजेन्सी । आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा अस्ट्रेलियाले भारतलाई ४४४ रनको लक्ष्य दिएको छ ।

पहिलो पारीमा १७३ रनको अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो पारीमा ८ विकेट गुमाएर २७० रन बनाउँदा पारी समाप्तिको घोषणा गरेपछि भारतले ४ सय ४४ रनको लक्ष्य पाएको हो ।

भारतले पछिल्लो १० वर्षदेखि आईसीसीका कुनै पनि प्रतियोगिताको उपाधि जितेको छैन ।

भारतले २०१३ मा इङ्ल्यान्डलाई हराएर आईसीसी च्याम्पियन्स ट्रफी जितेयता आईसीसीका प्रतियोगिताको उपाधि जितेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077