Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहकारी समस्या समाधानका लागि डा. राउतको संयोजकत्वमा कार्यदल गठन

काठमाडौं । सहकारी क्षेत्रमा समस्या बढ्दै गएपछि त्यसको समाधानका लागि सरकारले डा. जयकान्त राउतको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

मन्त्रिपरिषद्को २३ वैशाखमा बसेको बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा। राउतको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलमा विभिन्न मन्त्रालयका सचिव र सहसचिव, राष्ट्र बैंकको उच्च अधिकारी साथै नेपाल प्रहरीको एसएसपी समेत रहेका छन् ।

सहकारीका समस्या पहिचान गरी प्रतिवेदन २ महिना भित्र प्रतिवेदन बुझाउन सरकारले निर्देशा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077