Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभामा बजेटमाथिको छलफल सकियो

काठमाडौं । व्यवस्थापिका संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१ बजेटमाथिको छलफल सकिएको छ ।

प्रतिनिधिसभामा बजेटमाथि आइतबार (आज)सम्म सांसदले बोल्ने कार्यक्रम रहेको थियो ।

आजसम्म बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि (जेठ २९ गते) दिने भएका छन् ।

सभामुख देवराज घिमिरेलेले भोलि दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077