Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उरुग्वेले जित्यो फिफा यू–२० विश्वकपको उपाधि

एजेन्सी । फिफा यू–२० पुरुष विश्वकप फुटबलको उपाधि उरुग्वेले जितेको छ ।

सोमबार बिहान अर्जेन्टिनामा भएको फाइनल खेलामा इटालीलाई १–० गोलले हराउँदै उरुग्वे यू–२० च्याम्पियन बनेको हो ।

उरुग्वेलाई उपाधि दिलाउन लुसियानो रोड्रिगेजले निर्णायक गोल गरे । उरुग्वेले पहिलोपटक यू–२० विश्वकपको उपाधि उचालेको हो।

उरुग्वेले पहिलोपटक उपाधि उचाल्दा पहिलोपटक यू–२० विश्वकपको फाइनल प्रवेश गरेको इटाली उपविजेता बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077