Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पेटसम्बन्धी रोगको फलोअपका लागि पत्नीसहित सिंगापुर जाँदै देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर प्रस्थान गर्दैछन् ।

उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

उनको सचिवालयका अनुसार सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर जान लागेका हुन् । पेटसम्बन्धी समस्या देखिएपछि उनी केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आएका छन् ।

पत्नीसहित आरजु देउवासहित सिंगापुर जान लागेको देउवा करिब एकसाता पछि स्वदेश फर्कने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077