Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसले सुरु गर्‍यो पाकिस्तानमा कच्चा तेल निर्यात

एजेन्सी । रुसले पाकिस्तानमा कच्चा तेल निर्यात सुरु गरेको छ । इन्धन बोकेको रुसी जहाज आइतबार पाकिस्तान पुगेको हो ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अब देशमा परिवर्तनको दिन आएको बताएका छन् ।

गत अप्रिलमा पाकिस्तान र रुसबीच कम मूल्यमा कच्चा तेल खरिद गर्ने सम्झौता भएको थियो ।

रुसले ४५ हजार मेट्रिक टन तेल निर्यात गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077