Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मेलम्चीको पानी नयाँ पाइपलाइनबाट वितरण गरिने

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले नयाँ पाइपलाइन तयारी भएपछि मात्रै मेलम्चीको पानी दैनिक वितरण गर्ने तयारी गरेको छ ।

पुरानो पाइपलाइनबाट चुहावटको समस्या बढेको र समानुपातीक वितरणमको पनि समस्या रहेको भन्दै केयूकेएलले खानेपानी दैनिक वितरणको लागि लयाँ पाइपलाइन कुरीरहेको हो ।

आयोजना कार्यान्वयन निर्देशनालयले विछ्याएको नयाँ पाइपबाट दैनिक रुपामा खानेपानी वितरण गर्ने योजना बनाएको केयूकेएलले बताएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिल कुमार शाक्यले नयाँ पाइपलाइनबाट अबदेखि दैनिक रुपमा वितरण गर्ने तयारी भएको बताए । कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077