Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्री-ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

काठमाडौं। प्री-ओपन सेसनमा नेप्से परिसूचक आज झिनो अंकले घटेको छ।

आज कारोबार दिन ०.४९ अंकले घटेर नेप्से  २०२०.१५ विन्दुमा पुगेको हो । सेन्सेटिभ इण्डेक्स भने ०.७९ अंकले घटेको छ।

यो समयमा ०.४९ अंकले घटेर २०२०.१५ विन्दुमा झरेको हो। आज प्री ओपन सेसनमा २० कम्पनीको सेयर कारोबार भयो।

ती कम्पनीको १७ हजार ५४० कित्ता सेयर ७४ लाख ६२ हजार २५३ रुपैयाँमा खरिदबिक्री भयो।

कारोबारमा आएका २० कम्पनीमध्ये १३ को मूल्य बढ्यो भने ५ को घट्यो। बाँकी दुई कम्पनीको मूल्य स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077