Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुकुन र मेनुकाको फिल्म 'गणपति' भदौ १४ मा रिलिज हुने

काठमाडौं । अभिनेता मुकुन भुषाल र मेनुका प्रधान अभिनीत फिल्म 'गणपति' को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी भदौ १४ गतेदेखि प्रदर्शन हुनेछ।

मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीकाभक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेललगायतको फिल्ममा अभिनय छ ।

फिल्ममा एक व्यक्तिको अस्वभाविक रूपमा जन्म, बाल्यकाल र युवा अवस्थामा आउने उतारचढावलाई देखाईएको छ ।

सबिन अधिकारी निर्देशित फिल्मको छायाङ्कन तनहुँको बन्दीपुर गाउँपालिको थारुवासमा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077